काठमाडौं । यती एयरलाइन्सको जेट स्ट्रिम विमान शनिबार राति त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ । ९एल एच डब्लु विमान धावनमार्गमा चिप्लिंदा विमानको अगाडीको ल्यान्डिङ गियर(पांग्रा) भाँचिएको त्रिभुवन विमानस्थलले जनाएको छ । विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । विमान नेपालगन्जबाट चार्टर गरेर ल्याइएको थियो । घटनापछि त्रिभुवन विमानस्थलको…