काठमाडौं, असोज ११ । बजारमा पेट्रोलियम पदार्थ अभाव भएको बेला पेट्रोल लुकाएर कालोबजारी गर्ने सात पेट्रोलपम्प माथि सरकारले कारबाही सुरु गरेको छ । काठमाडौं र भक्तपुरका सात पम्पलाई इन्धन आपूर्ति रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको हो । ट्यांकर चालकले ढुवानीमा अवरोध गरेका कारण बजारमा इन्धन अभाव…