Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


१४ वर्षपछि हेमकार परिवारको हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ

काठमाडौं, असोज १५ । १४ वर्ष अघि नेपालगन्ज सदरलाइनमा सुन व्यवसायी दीपक हेमकारसहित परिवारका पाँच सदस्यको हत्यामा मुख्य योजनाकार रहेका आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले पक्राउ गरिएका व्यक्ति हत्याका मुख्य योजनाकार भएको दाबी गरेको छ । दीपकका ससुरा किशोरीलाल सोनीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । सोनीलाई जिल्ला प्रहरी…