Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


कुखुरालाई लोकगीत !

रौतहट, कात्तिक २६ । कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर–४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्ड्याइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यतिमात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक…