Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा

कन्चनपुर । कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् । उनी कहिलेकाहीं भाईलाई पनि नकुरेन एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन् । विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन् । उखुबारीदेखि करिब ५० मिटर पछाडी उनको…