Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


भ्रष्टाचारविरुद्ध सैनिक अदालत: सहायक रथी राणासहित तीन जना बर्खास्त

काठमाडौं । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ । सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको ठहरपछि आइतबार सहायक रथी…