Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


१४ वटा देशमा ट्रान्जिट हुँदै अमेरिका, २७ लाख सकियो, हतकडीसहित स्वदेश

काठमाडौं । १४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन् । मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका छन् । गत १४ असोजमा चार्टड विमानमार्फत अमेरिकाले उनीहरूलाई नेपाल ल्याइदिएको हो । दाङ, झापा, रुकुम…