Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


प्रधानमन्त्रीले घोषणा गरे ‘नीति तथा कार्यक्रम’: निर्वाचन केन्द्रित बजेटको संकेत

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८र७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ। प्रतिनिधिसभा अभावमा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै महत्वाकांक्षी योजना र कार्यक्रम सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा नभएका बेला महत्वाकांक्षी बजेट नल्याउन सरकारलाई चौतर्फी…