Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


निषेधाज्ञामा पत्रकारदेखि अस्पतालसम्मका नक्कली कार्ड, एक लाख सवारीसाधनले निषेधाज्ञा उल्लंघन गरे

काठमाडौं । नक्कली पासको बिगबिगी बढ्न थालेपछि ट्राफिक प्रहरी नयाँ बसपार्क चोकमा चेकजाँचमा थियो । मोटरसाइकलमा एक युवा हुइँकिँदै आएर रोकिए । उनले फटाफट गोजीबाट मोबाइल झिके र उल्टै ट्राफिकको गतिविधि खिच्न थाले । त्यसपछि प्रहरीले सवारीचालकको अनुमतिपत्र मागे । उनले अनुमतिपत्रको सट्टा प्राइम टेलिभिजनको परिचयपत्र देखाए । परिचयपत्रमा ‘मनोज खत्री’ नाम उल्लेख थियो । कार्ड देखाएपछि युवा प्रहरीसँग झन् धेरै विवादमा उत्रिए ।  युवाको गतिविधिमा…