Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


अध्यादेश ल्याउँदै, निष्क्रिय बनाउँदै

काठमाडौं । अघिल्लो सरकारले २०७७ असोज १२ गते पहिलो पटक तेजाब ९एसिड० तथा अन्य घातक रासायनिक पदार्थको नियमनसम्बन्धी अध्यादेश ल्यायो। तर, संसद्मा प्रतिस्थापन विधेयक नल्याउँदा निष्क्रिय भयो। दोस्रो पटक गत वैशाख २१ गते जारी गरिएको अध्यादेश पनि भदौ ३० गते निष्क्रिय भएको छ। एसिड आक्रमणका घटना नरोकिएपछि सरकारले अध्यादेश ल्याए पनि त्यसलाई दीर्घकालीन रूपमै कानुन…