Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी नाका वीरगञ्जबाट इन्धनको आगातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल , पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब चार करोड ४३ लाख मूल्यको…