Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव

काठमाडौं । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब एक वर्ष…