Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


अमेरिकामा लुटिएको तीन करोड अझै भेटिएन

काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले करिब एक हजार नेपाली नागरिकबाट पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली प्रमाणपत्र निर्माण गर्ने प्रयोजनले उठाएको झण्डै तीन करोड नेपाली रूपैयाँ बराबरको डलर लुटिएको एक सातासम्म पनि न लुटेरा पत्ता लागेको छ न त लुटिएको झोला नै फेला परेको छ । राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार यही मंसिर २९ गतेदेखि पुस ५…