Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


कृषि प्रधान देशका लागि लज्जा, सिजनमा नै ५ अर्बको धान आयात

वीरगन्ज । धानको सिजनमा नै कृषि प्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ । सानो भूगोल भएर पनि प्रकृतिले अन्न उत्पादनको भण्डार सुम्पिएको मुलुक नेपालमा गएको २ महिना (१५ कात्तिकदेखि १५ पुससम्म)को अवधिमा त्यति धेरै मूल्यको धान…