Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


राष्ट्रिय सहमतिको झल्को

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरूबीच घोचपेच हुन्छ कि भन्ने धेरैको अनुमान थियो । तर सोमबारको बैठकमा ठुलासाना कुनै पनि दलका नेताहरूले नयाँ सरकारको विपक्षमा आवाज उठाएनन् । बरु उनीहरूले जनताका समस्या समाधान गर्न सरकारलाई चुनौती र अवसर दुवै रहेको बताउँदै सजग रहन आग्रह गरे। सोमबार दिउँसो सवा १…