Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


कहिलेसम्म जलिरहन्छन् प्रेमप्रसादहरू ?

काठमाडौं । इलामका प्रेमप्रसाद आर्चायले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफूले आफैंलाई आगो लगाएर आत्महत्या गरेपछि अहिले सर्वत्र चासो व्यक्त गर्न थालिएको छ । आफ्नो जीवन कहानी र आफूले भोगेका दुःखका बारेमा लामो लेख लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको २ घण्टापछि उनले संसद् भवनअगाडि नै आएर आत्मदाह गर्ने निर्णय गरेको देखिन्छ । नेपालमा केही गर्छु…