काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति फागुण २९ अघि तोक्न निर्वाचन आयोगलाई दवाव पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षको पदावधि यही फागुण २९ गते सकिदैछ । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ । राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी…