Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


व्यापारीको दबाबमा सिम्रौनगढ छोटी भन्सार खुल्यो

बारा । बाराको सीमावर्ती क्षेत्रका व्यापारीले राजस्व तिर्न दबाबपूर्ण आन्दोलन गरेपछि बन्द रहेको सिम्रौनगढ छेटी भन्सार सुचारु भएको छ । जिल्लाको सीमावर्ती क्षेत्रका चार स्थानमा स्थापित छोटी भन्सारमध्ये सिम्रौनगढ सञ्चालन गर्न स्थानीय व्यापारीले दबाब दिएपछि सुचारु भएको हो । स्थानीय व्यापारीले भारतीय बजारबाट ल्याएका सामानको राजस्व तिर्न गौर र वीरगन्ज भन्सार जानुपर्ने बाध्यता रोक्न बन्द…