Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : डिआइजी भएको १० महिनामा आइजी

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवावधि कायमै रहे डिआइजी भएको १० महिनापछि आइजिपी हुने अवस्था आएको छ । सेवावधिको यो हद कायम रहे अहिले डिआइजीबाट एआइजीमा बढुवाका लागि सिफारिस भएका मध्येबाट एकजना आइजिपी हुने छन् । यसले गर्दा तहगत रूपमा पूरा कार्यकाल बिताउन नपाउँदै संगठनको माथिल्लो पदमा उक्लिने अवस्था सिर्जना भएको छ । ‘३०…