नख्खु–भैंसेपाटी सडक स् ६ वर्षदेखि ‘भीआईपी’ सडककै कन्तबिजोग ललितपुर । ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरू भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् । तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण…