२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


दोलखामा एमालेका बालकृष्ण शिवाकोटीकाे अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये अब दोलखाकाे एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेकाे छ । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । आज (आइतबार) बिहानसम्म शिवाकोटीले १७ हजार ५ सय २८ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार…