२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


ईन्द्रावतीका नागरिकले घरदैलोको सरकारको आभाष गरेका छन् : वंशलाल तामाङ

किरण थापासिन्धुपाल्चोक । मुलुकमा संघीयता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ ।सिंहदरवारको अधिकार गाउँ –गाउँमा भन्ने नाराका साथ २०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो । नारा अनुसार काम भने नभएको कतिपय स्थानीय तहका सर्वसाधारणको गुनासो छ । २०७४मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिदैछ । सरकारले बैशाख…