२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)

‘टाइम म्यागजिन’ले केहीअघि इतिहास नै रच्ने पाँच उत्कृष्ट चुम्बनको फोटो सार्वजनिक गरेको छ । सन् १८८७ मा अगस्ट रोडिन्स स्कुल्प्तुरेले ‘द किस’ नाम गरेको पेन्टिङ (तस्वीर) पहिलोपटक सार्वजनिक गरेका थिए । नांगो एक जोडीको उक्त चुम्बन आजसम्म पनि विश्वप्रसिद्ध मानिने टाइम म्यागजिनले उल्लेख गरेको छ । अमेरिकाको फिलाडेल्फिया संग्राहलयमा यो तस्वीरमा आधारित मूर्ति नै बनाएर…