Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


‘हरिण गोब्रे किरा’ले यसरी बनायो गज्जबको चित्र, ‘इबे’मा बिक्री हुँदै (फोटोफिचर)

बीबीसीकाअनुसार बेलायतीमुलकी जापानमा बस्दै आएकी म्यान्डी ब्राएन्टले ती हरिण ग्रोब्रे किरालाई विभिन्न रङमा चित्र बनाउन सिकाएकी थिइन् । निकै तीक्ष्ण र स्मार्ट मानिएको स्पाइकले बनाएको चित्रहरु अनलाइन साइट ‘इबे’ले बिक्रीका लागि राखेको थियो । एसियमली मुलुकमा पाइने हरिण गोब्रे किरा लोपोन्मुख किरा प्रजातिमा पर्दछ । यस किराको टाउकोमा हरिणकोजस्तो सिङ भएकाले यसलाई हरिण गोब्रे किरा…