७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


चकलेटबाट बनेको बाइक बन्यो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । भ्यालेन्टाइन डे सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको पहिलो दिन प्रपोज डे र दोस्रो दिन रोज डे रहेको छ । भ्यालेन्टाइन डेको तेस्रो दिन चकलेट डे रहेको छ । सोही अवसरमा इन्स्टाग्राममा चकलेटबाट बनेको बाइक निकै भाइरल भइरहेको छ । सोशल मिडियामा अमार्य नामका एक युजरले चकलेटबाट बनेको बाइक पोस्ट गरेका थिए । जसलाई…