Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


चिनियाँ वैज्ञानिकहरुले चन्द्रमामा आलु फलाउने

आगामि वर्ष सन् २०१८ मा चन्द्रमामा जान तयारी गरीरहेको ‘लुनर मिशन’ अन्तर्गत ‘चेन्ज्स्–४’ नाम दिइएको वैज्ञानिकहरुको टोलिले चन्द्रमामा पुगेर सर्वप्रथम आलु फलाउने कोशिस गर्ने बीबीसीले उल्लेख गरेको छ । चाइना रेडियो इन्टरनेशनलका अनुसार चिनियाँ वैज्ञानिकहरुले निर्माण गरेको एउटा सानो इकोसिस्टमसहितको भाँडोमा आलु रोपिने छ । चोंगक्वीन विश्वबिद्यालयका प्रा.सि जेंगसिन्का अनुसार वैज्ञानिकहरुले रेशमकिराको लार्भा राखिएको उक्त…