१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


रिसाउँदा गीत गाउँदै हँसाउने र फकाउने ‘सेक्स डल’ बन्यो

चिनियाँ कम्पनी ‘डल स्विट डल’ र ‘एक्स डल’ले संयुक्त रुपमा बनाएको ती यौन गुडिया (सेक्स डल)ले बोल्दै, हाँस्दै, रिसाउँदै अनि फेरि गीत गाएर फकाउँदै यौन सन्तुष्टि दिन सक्नेछन् । कम्पनिका अनुसार स्मार्ट फोनको सहयोगले ती ‘सेक्स डल’सँग कुराकानी गर्दा हाँस्ने, रिसाउने तथा गीत गाएर फकाउनसमेत सक्ने विशेषता रहेको छन् । सुरुमा चिनियाँ भाषामा मात्रै कुरा…