१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


सबैभन्दा महंगो कफी ‘कोपि लुवर्क’, बिरालोको दिसाबाट बनाइन्छ !

बोटमा पाकेको कफिलाई ‘एसियन पाम सिभेट’ जातको जंगली बिरालोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ । ‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि हुने गर्दछ । उक्त बिरालो एशियाली मुलुकमा मात्र पाइने भएकोले विश्वभर अति…