२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


खसी–बाख्राले झैं स्याउला खान्छन् यिनले, २५ वर्षदेखि स्याउला नै मूख्य आहार !

पाकिस्तानको पञ्जाव प्रान्तमा मजदुरीको काम गर्दै आएका महमुद बटले विगत २५ वर्षदेखि रुखका हरियो पातलाई नै आफ्नो मूख्य आहार बनाएका हुन् । सुरुमा उनले गरिबीका कारण भोक मेट्न पत्ता खान थालेका हुन् । तर अहिले पेट भर्न सक्नेगरी कमाउन थाले पनि उनी पत्ता खान बानी नै परेको बताउँछन् । ‘सुरुमा मेरो आम्दानी थिएन, गरिबीका कारण…