काठमाडौं । तत्कालीन पर्यटनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारी पत्नी तथा सांसद विद्या भट्टराईले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका श्रीमानले आफूलाई सँधै उत्प्ररित गर्ने बताएकी छन् । गतबर्षको फागुन १५ गतेको दिन सम्झदै उनले भनिन्, ‘रवीन्द्र यात्रामा हिड्ने दिन सँधै ‘शुभयात्रा’ भन्ने गर्थें, त्यो दिन शुभयात्रा भन्न भ्याइन ।’ ताप्लेजुङ यात्रामा जाने दुई दिन अघि…