५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


चन्द्र ढकाल भन्छन्, ‘संगठनात्मक विवाद समाधानका लागि मेरो उम्मेदवारी’


0
Shares

काठमाडौं, पुस २३ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रौनक शुरु भएको छ । 

महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका चन्द्रप्रसाद ढकालले सबै निजी संस्था मिलेर जानुको विकल्प नभएको बताएका छन् ।  

इमेज च्यानलको कार्यक्रम ‘समृद्धिको यात्रा’का लागि कुरा गर्दै व्यवसायी ढकालले लामो समयदेखि महासंघमा रहेको संगठनात्मक विवाद समाधानमा विशेष भूमिका खेल्ने पनि बताए । 

हेर्नुस्, ढकालसँगको भिडियो अन्तर्वार्ताः