Logo ६ मंसिर २०८२, शनिबार | Sat Nov 22 2025


अहिले नै निषेधाज्ञा खुकुलो बनाउनु जायज हो ? (अन्तर्वार्ता)

काठमाडौं । सरकारले असार महिनादेखि निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्त्यमा संक्रमितको संख्या घटेकाले निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी रहे पनि संक्रमणको जोखिम भने कायमै रहेको विज्ञहरूले बताउँदै आएका छन् । गाउँ–गाउँमा संक्रमण बढिरहेको समयमा निषेधाज्ञा खुलुको बनाउनु कतिको उचित हो ? स्वरूप परिवर्तन गरेरै भए पनि निषेधाज्ञा खुकुलो बनाउँदा…