Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


लगातार तेस्रो जितको खोजीमा नेपाल

काठमाडौं । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज आइतबार नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजेपछि सुरु हुनेछ । पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो…