Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


११औं महाधिवेशनले फेरी पनि ओलीलाई नै अध्यक्ष बनाउँछ: उपमहासचिव रिमाल

काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको ११ औं महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दावी गर्नुभएको छ। काठमाडौंमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताउनुभएको हो। उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सोही समाचार…