काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दावी गर्नुभएकाे छ। काठमाडौंमा बुधबार आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले देश संकटमा परेको भन्दै राजसंस्थालाई पुनःस्थापना गर्न…