काठमाडौं, पुस २७ । कोरोना संक्रमणको जोखिम बढेसँगै राजनीतिक दलका कार्यक्रमहरु प्रभावित भएका छन् । केही शीर्ष नेताहरुमा समेत कोरोना संक्रमण देखिएपछि राजनीतिक दलका कार्यक्रम प्रभावित भएका हुन् । केही जिल्ला बाहेक देशैभर एकसाथ अधिवेशन गरेको नेकपा एमालेले आगामी माघ ८ मा गर्ने प्रदेश अधिवेशनको मिति सारेर माघको २८ र २९ मा गर्ने निर्णय गरेको…