Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेकपाले सिन्धुपाल्चोकबाट सापकोटा र दुलालको नाम सिफारिस गर्‍यो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकको दुवै क्षेत्रमा उम्मेदवारकाे नाम सिफारिस गरेको छ । पार्टीको बिहीबार खाडीचौरमा बसेको १ नम्बर क्षेत्रीय समितिको बैठकले माधव सापकोटाको एकल नाम सिफारिस गरेको हो । सापकोटा विघटित प्रतिनिधि सभाको सांसद हुनुहुन्छ। उहाँले अघिल्लो निर्वाचनमा त्यही क्षेत्रबाट जित्नुभएकाे छ। त्यस्तै, २ नम्बर क्षेत्रमा युवराज दुलालको नाम सिफारिस गरेको हो।…