काठमाडौं, असोज ३ । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी भएको आजबाट पाँच वर्ष पूरा गरी छैटौं वर्ष लाग्दैछ । यस अवधिमा दुईपटक संशोधन भएको संविधानले जनचाहनाअनुसारको काम गर्न नसकेको तथा कार्यान्वयन ज्यादै नै फितलो भएको आरोप लाग्दै आएको छ । सर्वसाधारणले संविधानको कार्यान्वयन हुन नसकेकै कारण जनतामुखी नभएको तथा सन्तुष्ट…