Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन

काठमाडौं । कोभिड संक्रमित नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । एमाले नेता योगेश भट्टराईले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ । केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०२० साल फागुन ५ गते जन्मिएका…