Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती आइतबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार देशैभरी विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँ जस्तै आइतबार पनि प्रमुख प्रशासनिक…