Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सुनचाँदीको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत पुस १३ गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुनप्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार पनि सुनप्रतितोला २ लाख ७० हजार…