Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बालुवाटारमा पार्टीको बैठक नराख्ने कांग्रेसको प्रतिवद्धता, शुक्रबार देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसले पार्टीका बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने प्रतिवद्धता जनाएको छ । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताउनुभएको हो । खड्काले लेख्नुभएको छ, ‘ बिगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको…