Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बारीमै कुहिन थाले किसानका तरकारी, बजार खोलिने तीन दिन पनि बिचौलियाकै ‘रगजग’

बिराज रोस्याराकैलाली । नगदेबाली र तरकारी बालीका लागि प्रख्यात रहेको कैलालीमा निषेधाज्ञा जारी भएपछि किसानको तरकारी बिक्नै छोडेको छ । अन्य समयमा हाट बजारबाट पहाडी जिल्लामा समेत निर्यात हुने गरेको तरकारी अहिले भने बारीबाटै खुद्रा मूल्यमा बेच्न किसान बाध्य भएका छन् । वर्षभरीको मेहनतको फलका लागि यही समय कुरेका किसानहरू तरकारी बारीमै कुहिन थालेपछि चिन्तित…