Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


अलैंची विकास केन्द्रद्वारा नेपाली अलैंचीको पाँचवटा जात पहिचान, आधिकारिकताका लागि सिफारिस

प्रकाश नेपालइलाम । लामो अध्ययनपछि नेपाली अलैंचीको पाँचवटा जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको लागि अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ । नेपालमा २ सय २७ वर्ष अघिबाट अलैंची खेती गरिए पनि जात पहिचान भने हुन सकेको थिएन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको जात पहिचान…