Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


शारीरिक अशक्तता भएर पनि आफैं कमाएर जीविकोपार्जन गर्दै (फोटोफिचर)

काठमाडौं । खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्‍यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं । शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझैं उनीहरुको संवेदनामा…