Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मनोरञ्जन

चलचित्र ‘फूलबारी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको चलचित्र फूलबारीको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको आइतबारदेखि नै बुकिङ खुला गरिएको हो

पाकिस्तानी अभिनेता जिया मोहिउद्दीनको निधन

एजेन्सी । पाकिस्तानका चर्चित अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । जिया हलिउडमा काम गर्ने पहिलो पाकिस्तानी अभिनेता थिए । जियाको ९१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि

प्रणय सप्ताह अन्तर्गत आज ‘किस डे’ : शरीरको फरक अंगमा गरिने चुम्बनको फरक महत्व

काठमाडौं । प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’ । हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह,

राखी सावन्तका श्रीमान् आदिलविरुद्ध बलात्कारको मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेत्री तथा मोडल राखी सावन्तका श्रीमान् आदिल खानविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार इरानकी एक विद्यार्थीले आदिलमाथि बलात्कारको उजुरी दिएकी हुन् ।

अजय देवगणको फिल्म ‘मैदान’ को प्रदर्शन मिति परिर्वतन

एजेन्सी । भारतीय अभिनेता अजय देवगणको फिल्म ‘मैदान’ को प्रदर्शन मिति परिर्वतन भएको छ । दृश्यम २’ को सफलतापछि अजय अहिले आफ्ना दुई वटा फिल्मको प्रदर्शनको तयारीमा जुटेका छन् ।

र्‍यापर एमसी स्टेन बने ‘बिग बोस १६’ को विजेता

एजेन्सी । आइतबार राति भएको ‘बिग बोस १६’ को फिनालेमा र्‍यापर एमसी स्टेनले उपाधि हात पारेका छन् । यो सिजन ४ महिनासम्म निरन्तर चरिरहेको थियो । भारतीय सञ्चार माध्यामहरूका अनुसार

टर्की र सिरियाको भूकम्प पीडितको मद्दतमा अभिनेत्री एन्जेलिना जोली

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सहयोग गर्ने बताएकी छन् । जोलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भूकम्पग्रस्त क्षेत्रको तस्वीर र भिडियो सार्वजनिक गर्दै

मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका मेलिना राईको आवाजमा ‘मीठो साथ’ गीत सार्वजनिक भएको छ । उमेश राउतको शब्द रहेको उक्त गीतमा मेलिनासँगै सुदिप लामाको आवाज रहेको छ । गीत उमेश राउतकै

फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’को प्रदर्शन मिति र्साजनिक भएको छ । चलचित्रले अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट चलचित्र र अभिनेताको अवार्ड जितेको हो

प्रणय सप्ताह अन्तर्गत आज ‘हग डे’ : अँगालो हाल्नुका यस्ता छन् फाइदा

काठमाडौं । प्रणय सप्ताह अन्तर्गत फेब्रुअरी १२ लाई विश्वभर ‘हग डे’ को रूपमा मनाइन्छ । आजको दिन जोडीहरूका लागि विशेष मानिन्छ । कसैलाई अँगालो हाल्नुको अर्थ तपाई आफ्नो माया व्यक्त