Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


मनोरञ्जन

१८औं ईमेज अवार्डः उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडौं, भदौ १७ । नेपाली सांगीतिक जगतको महाउत्सव ‘ईमेज अवार्ड’को १८औं संस्करणका लागि विभिन्न विधाका ‘उत्कृष्ट पाँच’को मनोनयन सार्वजनिक गरिएको छ । २०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ

इमेजमा तीज विशेष कार्यक्रम

काठमाडौं, भदौ १६ । हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा इमेज एफएमले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । लोककलाकारहरुसँग विहीबार एफएममै तीज विशेष कार्यक्रम आयोजना गरिएको हो

‘आफू पनि फूल जस्तै’ लिएर आए अधिकारी

काठमाडौं, भदौ १६ । शिक्षाक्षेत्रमा लामो समयदेखि क्रियाशील डा. बाबुराम अधिकारीको अर्को परिचय थपिएको छ । नेपाली सांगीतिक आकाशमा उनी गीतकारकारुपमा उदाएका हुन् । ‘आफू पनि फूल जस्तै’ बोलको उनको

नेपाली टेलिभिजन इतिहासमै पहिलोपटक ‘लोकतारा’ छनोट गरिँदै

काठमाडौं, भदौ १५ । इमेज च्यानलले लोककलाकारहरुको बृहत् प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । नेपाली टेलिभिजन इतिहासमै पहिलोपटक ‘लोकतारा’ छनोट गर्ने उद्देश्यले इमेज च्यानलले आयोजना गर्न लागेको लोकगीत गायन प्रतिस्पर्धालाई

विकृतिको बिगबिगीबीच आशा शाहीले ल्याइन् मौलिक तीज गीत

काठमाडौं, भदौ १५ । हिन्दु धर्मावलम्बी महिलाहरुको पवित्र पर्व तीजलाई लक्षित गर्दै गायिका आशा शाहीले ‘नाचौं झुमेर, फनफनी घुमेर’ बोलको तीज गीत बजारमा ल्याएकी छन् । तीज गीत ल्याउने नाममा

जोशीद्वयले ल्याए नयाँ अनलाइन च्यानल

काठमाडौं, भदौ १४ । गायिका इन्दिरा जोशी र चलचित्र रेशम फिलिलीका निर्देशक प्रणव जोशीले एउटा युट्युव च्यानल निर्माणमा सहकार्य गरेका छन् । उनीहरुले युट्युवमा एनम्याग टिभी च्यानल शुरु गरेका हुन्

शंकर लामिछानेको हितैको डार्लिङसंग सार्वजनिक

काठमाडौं, भदौ १३ । यस वर्षको हरीतालिका तीज पर्व आउन केही दिनमात्र बाँकी रहँदा, कलाकार तथा सर्जक शंकर लामिछानेले तीजको कोसेली हितैको डार्लिङसंग सार्वजनिक गरेका छन् । लामिछानेको शब्द र

लोकगायक गुरुङको अन्त्येष्टि

काठमाडौं, भदौ १२ । लोकगायक खेमराज गुरुङको आइतबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीरलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायतले अन्तिम श्रद्धाञ्जलि दिएका थिए

सरकारबाट दैनिक डेढ करोड रुपैयाँ लिदैं प्रियंका

मुम्बई, भदौ १२ । हलिउडमा समेत अभिनय थालेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले सरकारसँग दैनिक डेढ करोड रुपैयाँ लिइरहेकी छन् । बलिउडमा सन् २०१६ का लागि उनीसँग खासै काम छैन ।

‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

अपडेटकाठमाडौं, भदौ ९ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको विहीबार निधन भएको छ । कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ करिब ६