शिव परियारको एउटा गीतः जसले बोल्छ प्रेम वियोगको गहिराई (भिडियो हेर्नुहोस) • Image Khabar Image Khabar


शिव परियारको एउटा गीतः जसले बोल्छ प्रेम वियोगको गहिराई (भिडियो हेर्नुहोस)


Imagekhabar
३० भाद्र २०७३, बिहीबार १९:१४

शिव परियारको एउटा गीतः जसले बोल्छ प्रेम वियोगको गहिराई (भिडियो हेर्नुहोस)

काठमाडौं, भदौ ३० । गायक शिव परियारको आवाजमा रहेको गीत उदाउँछ जुन पुर्णिामाको भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार राजेन्द्र गौतमका शब्द रहेको भिडियोको निर्देशन निर्देशन युवराज वाइवाले गरेका छन् ।

निर्देशक वाइवाले मोडलद्धय श्रीषा कुवँर र निराजन प्रधानका माध्यमबाट पछिल्लो समयमा बढ्दै गएको युवाको अस्वभाविक व्यवहारमाथि कडा ब्यग्य गरेका छन् ।

भिडियोले मुख्य रुपमा प्रेम वियोगलाई विषयवस्तु बनाएको छ । जसले जीवनमा हुने धोकालाई मज्जैसँग पर्दामा उतारेको छ ।

गायक एवम् संगीतकार तुला पर्वतको संगीत समेटिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्