गत फागुनमै गीत सार्वजनिक भैसकेको चलचित्र ‘बटरफ्लाई’ माघेसंक्रान्ति चाडलाई लक्षित गरी आगामी पुस २८ गते सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ । ओम प्रतिकले निर्देशन गरेको उक्त चलचित्रमा
आर्ट ग्यालरीमा शुरु भएको प्रदर्शनीमा देवी–देवता तथा धार्मिक–सांस्कृतिक पक्ष झल्किेने पेन्टिङहरु राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै शिक्षाविद् केदारभक्त माथेमाले कलाकार सिंह सांस्कृतिक सम्पदा तथा संस्कृतिलाई चित्रमा उतार्न सफल भएको
चर्चित गायिका मेलिना राईको समुधर स्वरमा सजिएको गीतले रिलिज भए लगत्तै राम्रो चर्चा बटुलेको छ । हेमन्त ढुंगेलका शब्द शृजनामा तयार गीतमा अशोक थापाले संगीत भरेका हुन् । गीतको भिडियोमा
शुक्रबार च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निणर्य गर्दै उक्त समयमा अर्का कमेडियन कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताएको छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले अचानक चर्चित
त्यतिमात्र होइन उनले जापानको एक कार्यक्रममा केही महिना अघि एकैरातमा ६० वटा भन्दा बढी गीत गाएर नयाँ रेकर्ड राखिसकेका छन् । अविवाहित राजेशसँग इमेज एफएमका नरेश भट्टराईले अडियो र भिडियो
नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि गीत–संगीत र साधकहरुलाई उत्साहित बनाउन र संगीत उद्योेगको व्यावसायीकरणमा टेवा पुर्याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै
अर्को अप्रत्यासित घटना घट्छ । कार दुर्घटनामा केटी गम्भीर घाइते हुन्छे । उनको आखाँमा ठूलो चोट लाग्छ । प्रेमी फोटोग्राफरले आँखा दान गरेर प्रेमिकालाई संसार हेर्न सक्ने बनाउँछन्, आफु दृष्टिविहिन
रोजगारीको सिलसिलामा बेलायतमा रहेका गायक न्यौपानेको एल्बम ‘मेरो घरको छानो’भित्रको ‘रहेसम्म तिमीसँग’ बोलको एउटा रोमान्टिक पप गीतको भिडियो केहीअघि सार्वजनिक भएको छ । शब्द रचना युरान र संगीत सागर किनारको
‘नेपाल आर्ट काउन्सील’ बबरमहलमा आजदेखि सुरु भएको चित्रकला प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनीमा नेवारी परम्परागत झल्काउने विभिन्न चित्र प्रदर्शन गरिएको छ । कार्यक्रममा कलाकारहरु किरण मानन्धर, ‘अग्नी ग्रुप आर्ट
यही भदौ १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर २’ को प्रचार–प्रसारमा यतिबेला चलचित्र युनिट व्यस्त छ । प्रचार–प्रसारकै सिलसिलामा चलचित्र युनिट चितवन आइपुगेको छ । नारायणगढमा बिहीबार