सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पु¥याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ । बेलायती संसदमा लामो समयदेखि सांसद
उनको गीत ‘कलरफुल माईन्ड’को भिडियो हालै सार्वजनिक भएको छ। जसको निर्देशन समेत गायिका मोनालिसाले नै गरेकी छिन् । मोनालियाकै अभिनय रहेको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको मोनालिसाले
फेसन डिजाइनरबीच प्रतिश्पर्धा गराउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम ‘भोयज अफ क्रिएसन’को तेस्रो संस्करण अन्तर्गत शुक्रबार ३१ डिजाइनरले प्रतिश्पर्धा गर्ने भएका छन् । रोजिन शाक्यको कोरियाग्राफी रहने प्रतियोगिता पुरस्कारका लागिमात्र
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र जंजिबार फिल्म फेस्टिभल तान्जानियाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा १४ मुलुकका ९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा नेपालबाट एउटामात्र चलचित्र ‘डा.खाते’ चयन भएको
आज(मंगलबार) राजधानीमा आयोजित कार्यक्रममा देवकुमार श्रेष्ठले नेपाल-भारत सीमानामा नेपालीले भोग्नुपरेका सत्य घटनालाई समेटेर चलचित्र निर्माण गर्न लागेको जानकारी दिए । उक्त चलचित्रमा नेपाली अभिनेत्री र भारतीय अभिनेताको मुख्य भूमिका रहने
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘इट्’ ले ‘वर्ल्डवाइड बक्स अफिस’ले तीन दिनमै १८ अर्व ४० करोड रुपैयाँ कमाएको उल्लेख गरेको छ । हलिउड फिल्म समिक्षक एन्ड्यु बार्करले यस फिल्मलाई हलिउडमा
नागरिक स्तरबाट ठाडो भाका सम्राट÷शिरोमणी उपाधी पाएका अधिकारीको ८४ बर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । अधिकारी केहीदिन देखि सिकिस्त बिरामी परेका थिए । लमजुङमा उपचार हुन नसकेपछि
भिन्न शैलीको गीत ‘ट्राफिक जाम’को भिडियो बजारमा ल्याएसँगै गीतले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुल्न थालेपछि गायक प्यासीको कामको तारिफ सुरु भएको हो । ‘आयान’ एल्बममा समावेश यो गीतमा
आयुस्मान र प्रियंका आगामी असोज ११ गते आउन लागेको चलचित्र ‘छक्का पन्जा–२’ मा मुख्य भूमिकामै देखिएका छन् । तर, सँगै देखिएका छैनन् । यसकारण उनीहरुले ‘अनस्क्रिन रोमान्स’ गर्न पाएनन् ।
नेपालमा पप गीतको क्रेज बढ्दै गइरहेको सुरुवातीमा चर्चित गीत गाएर नेपाली सांगीतिक आकाशमा चम्किएका धिरज ‘गिनीज वल्र्ड रेकर्ड’मा समेत नाम लेखाउन सफल गायक हुन । ‘बुद्ध नेपालमै जन्मिएका हुन’ भन्ने